श्रीमती :-तिमिलाई म कती राम्री लाग्छ ???????
शेरे:- धेरै राम्री लाग्छ ।
श्रीमती :- कती धेरै भनन ???
शेरे :- यती धेरै कि
कहिले काही त लाग्छ तिमीजस्तै अर्की एउटी फेरी ल्याउ ।
शेरे:- धेरै राम्री लाग्छ ।
श्रीमती :- कती धेरै भनन ???
शेरे :- यती धेरै कि
कहिले काही त लाग्छ तिमीजस्तै अर्की एउटी फेरी ल्याउ ।