मानौं तपाईको ठ्याक्क शेरेसँग भेट भयो । तपाईसँग शेरेले यसरी कुरा गर्यो ।
शेरे : कलम छ ?
तपाई : छैन ।
फेरि एकै छिनमा
शेरे : कलम छ ?
तपाई : अघि छैन भनेको हैन ?
फेरि एकै छिनमा
शेरे : ए, कलम छ ?
तपाई : अहिले हम्मरले हानेर टाउको फुटाइदिउँला है, निउँ नखोज् ।
शेरे : हम्मर चै छ ?
तपाई : किन चाहियो ? छैन ।
शेरे : त्यसो भए, कलम छ ?
शेरे : कलम छ ?
तपाई : छैन ।
फेरि एकै छिनमा
शेरे : कलम छ ?
तपाई : अघि छैन भनेको हैन ?
फेरि एकै छिनमा
शेरे : ए, कलम छ ?
तपाई : अहिले हम्मरले हानेर टाउको फुटाइदिउँला है, निउँ नखोज् ।
शेरे : हम्मर चै छ ?
तपाई : किन चाहियो ? छैन ।
शेरे : त्यसो भए, कलम छ ?