शेरेले परीक्षामा १०० मा १०० नै ल्याएछ
त्यसैले सरले उसलाई भने
सर :- शेर बहादुर,तिमिले परीक्षामा १०० मा १०० नै
ल्याएकोमा म तिमीसँग धेरै खुशी छु र म
तिमीलाई बधाई पनि दिन्छु ।
र अर्को परीक्षामा पनि यस्तै राम्रो नम्बर ल्याउने छौ भन्ने आशा गर्दछु ।
शेरे :- धन्यवाद सर,मलाई पनि आशा छ कि
फेरी फेरी प्रश्नपत्र छपाउदा हजुर पनि
मेरै अंकलको प्रेसमा छपाउनु हुनेछ ।