एउटा केटीले आफ्नो अभिभावक लाई भन्छिन।
"आज मलाई एउटा केटा हेर्न आउँदै छ बुवा-आमा"
केही समय पछी केटा chewing gum चबाउदै
आइपुग्छ।
केटीको बाउलाई यो कुरा मन
पर्दैन,एक्कासी उनी त्यो केटाको अगाडि आएर
भन्छन,
बाबु: तिमीलाई आफु भन्दा ठूलोको कुनै इज्जत नै
रहेन्छ।
केटा: होइन बुवा,हिजो अलिक धेरै भएछ ,गन्ध
नआओस भनेर नि!
बुवा(रिसाउदै): छया!
तिमी रक्सी पनि खान्छौ?
केटा: हजुर!
केसिनोमा जुवा खेल्ना जान्दा मात्र।
बुवा: जुबा-तास पनि???कती समय भो यो खेल्न
थालेको?
केटा: जेल बाट छुटे पछी खेल्न थालेको हो बुवा!
बुवा(झर्किदै): हे भगवान!
तिमी जेलमा पनि थियौ,किन
थियौ त जेलमा??
केटा: ज्यानमाराको केसमा बुवा।
बुवा(आगो हुँदै): किन मारेको त?
केटा: किन भने त्यो मान्छेले आफ्नो छोरी मलाई
दिएन।
बुवा(डराउदै): हजुर जवाइ साहेब तपाइलाई
मेरो आशिबाद छ.. :D :D