शेरे बजारमा पसल फिँजाएर बसेको थियो ।
शेरे : प्यारासुट लानुस् प्यारासुट । भिर्नुस्, डाँडामा जानुस् या जतिसुकै अग्लो घरमा चढ्नुस् । फाल हाल्नुस् । एउटा बटन थिच्ने बित्तिकै प्यारासुट खुल्छ र मज्जाले जमिनमा झर्नुस् । मज्जा लिनुहोस् । प्यारासुट लानुस् प्यारासुट ।
एउटा मान्छे : भाइ, हाम फाल्दा प्यारासुट खुलेन भने नि ?
शेरे : पिर नगर्नुस् । त्यस्तो भए पैसा फिर्ता ।