सुन्नु भएको होला तर पनि मन पर्छ । नकारात्मक उक्तिमा पनि केहि सकारात्मक अर्थ लुकेका हुन्छन् ।
१. पैसाले खुसी किन्न सकिदैन, तर साइकलमा बसेर रुनु भन्दा पजेरोमा बसेर रुन सजिलो हुन्छ ।
२. आफ्ना शत्रुहरुलाई क्षमा दिनुस्, तर ति गधाहरुको नाम सम्झनुस् ।
३. अफ्ठ्यारामा परेका मानिसलाई सहयोग गर्नुस् ताकि फेरि अफ्ठ्यारामा पर्दा तपाईलाई स्मरण गरुन् ।
४. संसारमा धेरै मानिसहरु बाँचिरहेका छन् किनभने तिनलाई गोली ठोक्नु भनेको गैरकानुनी हो ।
५. हो, रक्सी सेवनले कुनै पनि समाधान निकाल्दैन तर फलफूलको जुसले चै गर्छ त ?
६. सत्य हो धुमपानले लिन्छ ज्यान तर यसको मतलब यो होइन कि धुमपान नगर्ने चै सँधै बाँच्छन् ।