Jokes For Nepal(Troll Everyday)- Nepali Jokes Site
Email:
[email protected]
Latest
Jokes
Adult
Pictures
Videos
Weird and Funny Facts
ल नम्बर पनि टिप् !
11/7/2013
0 Comments
शेरे एक पटक घोडा चढेर सडकमा हिड्दै थियो । बाटोमा एक्कासी घोडाबाट ओर्लियो । ट्राफिकले देखिहाल्यो र शेरेतिर हेर्दै सिटी बजायो । शेरे पनि के कम, घोडाको पुच्छर उचाल्दै भन्यो : ल नम्बर पनि टिप् ।
0 Comments
Leave a Reply.
Categories
All
RSS Feed