मेरो गर्लफ्रेण्डले एकदिन मलाई
आफ्नो घरमा बोलाइन,
म घरमा पुगे र ढोकाको घण्टी बजाउन
थाले,केही समय पछि गर्लफ्रेण्डको बहिनीले
ढोका खोलिन।
झलझल परेको अनुहार भएकी बहिनीले मुकाउदैं भनी “तपाइ कती स्मार्ट,कती सुन्दर,अहा!,आज
घरमा कोही पनि छैन,मा एक्लै छु”
म उत्तेजित भए,अनी केही सोचेर बाहिर
उभिएको मेरो बाइक तिर जादैं गर्दा…..
अचानक सम्पूर्ण परिवारका सदस्य घर बाट बाहिर
आई मेरो सोझोपनको ब्यान गर्दै भन्न थाले,”हामीलाई यो केटो मन
पर्यो,हाम्रो छोरीको बिहे हुन्छ त यही केटो संग
हुन्छ।”
अब म के भनु र खोइ…..??
म त बाइकको चाबी बिर्सिएर त्यो लिन पो जान
खोज्दै थिए