एउटा व्यक्ती टैक्सीमा बस्दै
गरेको बेलामा आफ्नो श्रीमतिलाई अर्कै
मान्छेसंग होटेलमा छिरेको देख्छ,
यो देखेर रिसले चूर हुँदै।।।
ओए ड्राईवर शेरे “तलाँई अहिले भर्खरै १००० रुपैँया कमाउन मन छ?”
ड्राईवर (शेरे):- मैले त्यसकोलागि के गर्नु पर्ला त?
व्यक्ती: मेरो श्रीमतिलाई चुल्ठोमा समातेर
लिएर आईजा,ला यो त्यस्को फोटो…..
केही समयपश्चात शेरेले
एउटा महिलालाई घिसारदै,धोबी धुलाई गर्दै
टैक्सीमा हुल्यो….
व्यक्ती:यो त मेरो श्रीमति होइन…. .
.
.
.
.
.
.
.
.
.
.
.
.
ड्राईवर (शेरे):- (झोकिदै )
यो मेरो श्रीमति हो मुला!!,तेरो त अब लिन
जादैंछु…..:p:)
गरेको बेलामा आफ्नो श्रीमतिलाई अर्कै
मान्छेसंग होटेलमा छिरेको देख्छ,
यो देखेर रिसले चूर हुँदै।।।
ओए ड्राईवर शेरे “तलाँई अहिले भर्खरै १००० रुपैँया कमाउन मन छ?”
ड्राईवर (शेरे):- मैले त्यसकोलागि के गर्नु पर्ला त?
व्यक्ती: मेरो श्रीमतिलाई चुल्ठोमा समातेर
लिएर आईजा,ला यो त्यस्को फोटो…..
केही समयपश्चात शेरेले
एउटा महिलालाई घिसारदै,धोबी धुलाई गर्दै
टैक्सीमा हुल्यो….
व्यक्ती:यो त मेरो श्रीमति होइन…. .
.
.
.
.
.
.
.
.
.
.
.
.
ड्राईवर (शेरे):- (झोकिदै )
यो मेरो श्रीमति हो मुला!!,तेरो त अब लिन
जादैंछु…..:p:)