शेरे बिहानै ससुराली हिडेछ। जब
ससुराली पुग्यॊ रॊपाईकॊ चटारॊ रैछ ।
अब हेर्नुहॊस शेरे पनि काम नगरी बस्न
सकेन उ पनि जॊत्न खेतमा गएछ। जब
जॊतीसकेपछी खाना खान अायॊ उसलाई
सब्जी सार्है मन परेर सासुलाई सॊधेछ,
शेरे- हैन आमा यती मिठॊ सब्जी के
कॊ हॊ?
सासु- यॊ बासकॊ मेसु
(बासकॊ तामाकॊ तरकारी) हॊ ज्वाई
साब।
.
.
.
शेरेले नि घर गएर एउटा छिप्पिएकॊ बास
काटेर टुक्रा टुक्रा पारी बुढीलाई भनेछ,
बुढी यॊ बासकॊ मेसु पका त आज मजाले
खानु पर्छ भनेर बुढीलाई दिएछ।
अनि बुढीले नि मरमसला मज्जाले हालेर
पकाईवरी ल बुढा आउ खान भनि बॊलाईछे
। शेरे हात धॊएर भित्र
पस्यॊ उता बुढीले दुबै जनालाई भाग
लगाई शेरे. खान सुरु गर्यॊ । शेरे ले एक
गांस मात्र खाकॊ थ्यॊ खै के
सॊच्यॊ कुन्नी यत्रॊ आंखा फुकालेर
बुढीकॊ भागतिर हेर्न
थाल्यॊ त्यॊ पनि घाटी तन्काई तन्काई,
शेरेकी बुढीले रिस ले चुर हुदै भनि – के
तन्की तन्की हेर्छौ तिम्रै भाग्मा धेरै
हाल्देकी छु त।
लास्टमा पॊ पत्ता लाग्यॊ शेरेले त
घाटीमा बांस पॊ अड्काएर तन्कीएछ।
सावधान मेसु खानेहर
ससुराली पुग्यॊ रॊपाईकॊ चटारॊ रैछ ।
अब हेर्नुहॊस शेरे पनि काम नगरी बस्न
सकेन उ पनि जॊत्न खेतमा गएछ। जब
जॊतीसकेपछी खाना खान अायॊ उसलाई
सब्जी सार्है मन परेर सासुलाई सॊधेछ,
शेरे- हैन आमा यती मिठॊ सब्जी के
कॊ हॊ?
सासु- यॊ बासकॊ मेसु
(बासकॊ तामाकॊ तरकारी) हॊ ज्वाई
साब।
.
.
.
शेरेले नि घर गएर एउटा छिप्पिएकॊ बास
काटेर टुक्रा टुक्रा पारी बुढीलाई भनेछ,
बुढी यॊ बासकॊ मेसु पका त आज मजाले
खानु पर्छ भनेर बुढीलाई दिएछ।
अनि बुढीले नि मरमसला मज्जाले हालेर
पकाईवरी ल बुढा आउ खान भनि बॊलाईछे
। शेरे हात धॊएर भित्र
पस्यॊ उता बुढीले दुबै जनालाई भाग
लगाई शेरे. खान सुरु गर्यॊ । शेरे ले एक
गांस मात्र खाकॊ थ्यॊ खै के
सॊच्यॊ कुन्नी यत्रॊ आंखा फुकालेर
बुढीकॊ भागतिर हेर्न
थाल्यॊ त्यॊ पनि घाटी तन्काई तन्काई,
शेरेकी बुढीले रिस ले चुर हुदै भनि – के
तन्की तन्की हेर्छौ तिम्रै भाग्मा धेरै
हाल्देकी छु त।
लास्टमा पॊ पत्ता लाग्यॊ शेरेले त
घाटीमा बांस पॊ अड्काएर तन्कीएछ।
सावधान मेसु खानेहर