एउटा कारको लीलामी हुँदै थियो
एक लाख…..
दुई लाख…..
तीन लाख….
म(शेरे) छक्क परेर हेर्दै थिएँ
मलाई अती भए पछी लीलाम गर्ने मान्छेलाई सोधे
ए दाई आखिर यो खटारा कारमा त्यस्तो के बिशेषता छ
र सबैले यस्तो धेरै मोल लाउदैछन ???
लीलाम गर्ने मान्छे :- यो कार १२ पटक एक्सिडेन्ट भएको छ ।
आज सम्म हरेक एक्सिडेन्टमा पत्नी मात्र मरेकी छे
पतीलाई सानो चोट सम्म लागेको छैन ।
.
त्यती सुने पछी मैले त ५ लाख दिएर कार किनिहाले ।
छिट्टै बेच्छु काम सकेपछी
किन्ने भए कमेन्टमा भन्नु है ।