शेरेकी प्रेमिका र शेरे
.
प्रेमिका :- तिमीले अरुसँग विवाह गरेर
मेरो दिल जलाएर सबै खरानी बनाइदियौ ।
.
शेरे :- तिम्रो त्यो त्याग त्यसै खेर जादैन ।
त्यो सबै खरानी मेरो घर पठाइदिनु
भाडा मोल्न काम लाग्छ ।
.
प्रेमिका :- तिमीले अरुसँग विवाह गरेर
मेरो दिल जलाएर सबै खरानी बनाइदियौ ।
.
शेरे :- तिम्रो त्यो त्याग त्यसै खेर जादैन ।
त्यो सबै खरानी मेरो घर पठाइदिनु
भाडा मोल्न काम लाग्छ ।