शेरे नेपालको प्रधानमन्त्री भएको बेला
भारत घुम्न गएछ
त्यहा उसले सबै धोतीहरुले
बिहान बिहानै खुल्ला ठाउँमा टोइलेट गरेको देखेछ
अनी सँगै बसेको भारतको प्रधानमन्त्रीलाई
स्विस बैंकको चेक काटेर दिदै भनेछ
यो पैसाले सबैको लागि टोइलेट बनाइदिनु ।
.
भारतको प्रधानमन्त्रीलाई धेरै लाज भएछ ।
अनी फेरी एक पटक
भारतको प्रधानमन्त्री पनि नेपाल घुम्न आएछ
सबैतिर हेरेछ
कतै पनि,कसैले पनि खुल्ला ठाउँमा टोइलेट गरेको
देखेन छ
बल्ल बल्ल एउटा मान्छेले गरेको देखेछ
अनी उसले पनि
स्विस बैंकको चेक काटेर दिदै भनेछ
यो पैसाले सबैको लागि टोइलेट बनाइदिनु ।
नेपालको प्रधानमन्त्री (शेरे) ले हाँस्दै भनेछ
.
त्यो मान्छे त
भरतको राज दुत हो ।
भारत घुम्न गएछ
त्यहा उसले सबै धोतीहरुले
बिहान बिहानै खुल्ला ठाउँमा टोइलेट गरेको देखेछ
अनी सँगै बसेको भारतको प्रधानमन्त्रीलाई
स्विस बैंकको चेक काटेर दिदै भनेछ
यो पैसाले सबैको लागि टोइलेट बनाइदिनु ।
.
भारतको प्रधानमन्त्रीलाई धेरै लाज भएछ ।
अनी फेरी एक पटक
भारतको प्रधानमन्त्री पनि नेपाल घुम्न आएछ
सबैतिर हेरेछ
कतै पनि,कसैले पनि खुल्ला ठाउँमा टोइलेट गरेको
देखेन छ
बल्ल बल्ल एउटा मान्छेले गरेको देखेछ
अनी उसले पनि
स्विस बैंकको चेक काटेर दिदै भनेछ
यो पैसाले सबैको लागि टोइलेट बनाइदिनु ।
नेपालको प्रधानमन्त्री (शेरे) ले हाँस्दै भनेछ
.
त्यो मान्छे त
भरतको राज दुत हो ।