बिहे गरेको दिन शेरेले आफ्नी श्रीमतीको मोबाइल नम्बर आफ्नो मोबाइलमा my life भनेर सेभ गर्यो ।
बिहे एक बर्ष पछि शेरेले आफ्नी श्रीमतीको मोबाइल नम्बर आफ्नो मोबाइलमा my life बाट my wife भनेर परिवर्तन गर्यो ।
बिहेको दुई बर्ष पछि शेरेले आफ्नी श्रीमतीको मोबाइल नम्बर आफ्नो मोबाइलमा my wife बाट home भनेर परिवर्तन गर्यो ।
बिहेको पाँच बर्ष पछि शेरेले आफ्नी श्रीमतीको मोबाइल नम्बर आफ्नो मोबाइलमा home बाट hitler भनेर परिवर्तन गर्यो ।
बिहेको दश बर्ष पछि शेरेले आफ्नी श्रीमतीको मोबाइल नम्बर आफ्नो मोबाइलमा hitler बाट wrong number भनेर परिवर्तन गर्यो ।