शेरेकी बुढी : तपाईले थाहा पाउनु भयो इन्डियामा एकजनाले साईकलसँग आफ्नी स्वास्नी साटेछ । कस्तो मार्नु पर्ने मान्छे रहेछ है ।
शेरे : तै त उल्लु पाजी । म त मोटरसाईकल भन्दा घटिमा त मरे पनि साट्दिन ।
शेरे : तै त उल्लु पाजी । म त मोटरसाईकल भन्दा घटिमा त मरे पनि साट्दिन ।