आज शेरे वकिल भएको छ ।
=======================
अदालतमा वकिल शेरे बोल्दै :- जज साहेब
कानुनको किताबको पेज नम्बर १५ को अनुसार रमेश जि निर्दोस हुनुहुन्छ ।
त्यसैले उहाँलाई इज्जत साथ रिहाइ गरिदिनुहुन अनुरोध गर्दछु ।
.
जज :- कानुनको किताब पेस गर्नुहोस् ।
.
किताब जज सामु पुर्याइयो,जजले पेज नम्बर १५ खोले
त्यहा १००० को १० वटा नोटहरु थिए ।
.
जज मुस्कुराउदै बोले :- धेरै राम्रो,यस्तै प्रकारका अरु २ वटा प्रमाणहरु पनि पेश गर ।
……………………………………………….
नोट :- यही हो मेरो देश नेपाल,अनी यही हो नेपालको कानुन ।
यस्तै कुराहरुले गर्दा शिर झुकाएर भन्न मन लाग्छ “म एक नेपाली हुँ । “
===============================================================
<<Back Next>>