शेरेको खुट्टा निलो भयो, डाक्टरलाई देखाउन गएछ।
डाक्टर :- तपाईंको खुट्टामा पुरै बिष फैलिएको छ,
खुट्टा काट्नु पर्छ।
.
.
खुट्टा काटेको २ दिन
पछी नकल्ली खुट्टा पनि निलो भएछ र हर्के
फेरि डाक्टरको मा गएछ
.
.
.
.
.
.
.
.
.
डाक्टर :- अब बल्ल पत्ता लाग्यो,
तपाईंको पाइन्टको रङ पो खुट्टामा लागेको रहेछ !!

By: Jeevan Karki