3 जना चोरहरु सेरे, हाकु र गुइठे
पुलिस देखि जोगिनको लागि 3 ओटा
बोरा भित्र लुकेर बसेका थिए |
:
:
: पुलिस आएर पहिलो बोरामा लात
हान्यो,
गुइठेले कुकुर जस्तो हाउ हाउ गर्यो !
पुलिसले कुकुर रहेछ भनेर छोड दियो |
:
:
पुलिसले दोस्रो बोरामा लात
हान्यो......
हाकुले बिरालो जस्तो म्याउ म्याउ
गर्यो !
पुलिसले यसमा पनि बिरालो रहेछ भनेर
:
:
तेस्रो बोरामा लात हान्यो,
तर केहि पनि आवाज आएन....
फेरी हान्यो केहि आवज नआए पछि
भट्टा भट 20-30 चोटी लात हान्यो !
तेस पछि बल्ल सेरे जोडले बोल्यो....
:
:
: :
साला खाते पुलिस आलु हु म आलु !
आलु कहिले बोलेको सुनेको छस ??
सेरेको बुद्दि....
By: Tinte Baaje
पुलिस देखि जोगिनको लागि 3 ओटा
बोरा भित्र लुकेर बसेका थिए |
:
:
: पुलिस आएर पहिलो बोरामा लात
हान्यो,
गुइठेले कुकुर जस्तो हाउ हाउ गर्यो !
पुलिसले कुकुर रहेछ भनेर छोड दियो |
:
:
पुलिसले दोस्रो बोरामा लात
हान्यो......
हाकुले बिरालो जस्तो म्याउ म्याउ
गर्यो !
पुलिसले यसमा पनि बिरालो रहेछ भनेर
:
:
तेस्रो बोरामा लात हान्यो,
तर केहि पनि आवाज आएन....
फेरी हान्यो केहि आवज नआए पछि
भट्टा भट 20-30 चोटी लात हान्यो !
तेस पछि बल्ल सेरे जोडले बोल्यो....
:
:
: :
साला खाते पुलिस आलु हु म आलु !
आलु कहिले बोलेको सुनेको छस ??
सेरेको बुद्दि....
By: Tinte Baaje