एउटा दाउरे बुढी लिएर दाउरा काट्न गएछ।
दाउरा काट्दाकाट्दै उसको बुढी पोखरीमा खसिछे।
अनि उ डिलमा बसेर रुन थालेछ।
केही समयपछि जलदेबता प्रकट भएर उसलाई
रुनको कारण सोधेछन्। अनि उसले
पनि आफ्नी श्रीमती खसेर रो'को भनेछन्। दाउरे,"प्रभु,
मेरी बुढी यस पोखरीमा खसेकी छे, त्यो भइन भने त
म मरेतुल्य हुन्छु।"
"तेरी बुढी कस्ति छे त?"
"के भन्नु र. एन्जेलिनाको जस्तो ओठ.
करिनाको जस्तो फिगर.
ऐश्वर्याको जस्तो आँखा,
कट्रिनाको जस्तो अनुहार भएकि छे प्रभु "
"कसम?"
"कसम, प्रभु"
"त्यसो भए तेरो बुढी पच!
दाउरा काट्दाकाट्दै उसको बुढी पोखरीमा खसिछे।
अनि उ डिलमा बसेर रुन थालेछ।
केही समयपछि जलदेबता प्रकट भएर उसलाई
रुनको कारण सोधेछन्। अनि उसले
पनि आफ्नी श्रीमती खसेर रो'को भनेछन्। दाउरे,"प्रभु,
मेरी बुढी यस पोखरीमा खसेकी छे, त्यो भइन भने त
म मरेतुल्य हुन्छु।"
"तेरी बुढी कस्ति छे त?"
"के भन्नु र. एन्जेलिनाको जस्तो ओठ.
करिनाको जस्तो फिगर.
ऐश्वर्याको जस्तो आँखा,
कट्रिनाको जस्तो अनुहार भएकि छे प्रभु "
"कसम?"
"कसम, प्रभु"
"त्यसो भए तेरो बुढी पच!
By: Sujan Rana