एउटा केटो लाइ केटि हेर्न लगेछन ! केटाका बाले सबै कुरा बढाई चढाई भन्नु है छोरा भनेछन !
केटि को घरमा सबै पुगे र केटि पक्षले प्रश्न गर्न थालेछन केटो लाइ :
बेहुलीका बा : अनि बाबु जग्गा कति छ, १ धुर त होला नि ?
केटो : कहाँ १ धुर मात्र बा १० धुर छ नि ..
(मख्ख पर्दै) बेहुलीका बा : बस्तु भाउ होलान नि दर्जन जति ?
केटो : कहाँ दर्जन मात्र हुनु, १०० ओटा जति छन् नि ...
तेतिकै मा केटोले हाच्छिउ गरेछ ...
बेहुलीका बा : ओहो रुगा लागेछ कि कसो ?
केटो : कहाँ रुगा मात्र लाग्नु, मलाई त टिभी र एड्स पनि लागेको छ ..
By: Tinte Baaje