राजेश दाईः ल भन त शेरे मेरो सासुको एउटा मात्र छोरिको पति को हो?
शेरेःथा भएन यार
राजेश दाई:मै हो नि
शेरे घरमा गएर भनेछ पत्नि लाई
शेरे:ल भन्त बुढि मेरो सासुको एउटा मात्र छोरिको पति को हो?
शेरेको बुढि:तपाई हो नि।
शेरे:हैन राजेश दाई हो|
By: Bipin Mahato
शेरेःथा भएन यार
राजेश दाई:मै हो नि
शेरे घरमा गएर भनेछ पत्नि लाई
शेरे:ल भन्त बुढि मेरो सासुको एउटा मात्र छोरिको पति को हो?
शेरेको बुढि:तपाई हो नि।
शेरे:हैन राजेश दाई हो|
By: Bipin Mahato